“दशैंको रमाइलो सकियो, अब त मनलाई पनि घुमाउने बेला भयो।” दशैंको हर्षोल्लास, टिका-प्रसाद र पारिवारिक भेटघाटले शरीर र मनलाई थकित...
१३ चैत । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को सानदार जित हात पारेको छ । बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेपछि यसअघि नै अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकपमा स्थान पक्का गरिसकेको अर्जेन्टिनाले लिओनल मेसीविनै ब्राजिललाई हराएको हो । अल्भारेजले खेलको चौथो मिनेटमै थियागोल अल्माडाको पासमा गोल [...]