एसओएस हरमन माइनर विद्यालय गण्डकीमा वृक्षारोपण र सरसफाई
पोखरा । विश्व वातावरण दिवसको अवसरमा पारेर एसओएस हरमन माइनर विद्यालय गण्डकीमा कार्यरत पर्यावरण क्लवको संयोजनमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरिएको छ । प्रत्येक वर्षको जुन ५ मा मनाइने विश्व वातावरण दिवसका सन्दर्भमा यस वर्ष “प्लाष्टिक प्रदुषण बिरूद्ध लागौं” भन्ने नारा तय गरिएको थियो । गत वर्षबाट पोखरा माटेपानी स्थित ग्रिन रोड सँगको सहकार्यमा […]