कास्कीकोटमा निशुल्क स्वास्थ शिविर सम्पन्न
पोखरा। हाम्रो कास्कीकोट युवा सञ्जाल पोखरा-२४ कास्किकोटद्वारा बसन्त आधारभूत विद्यालयमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । शिविरमा दन्त परीक्षण सेवा, प्रसुती तथा स्त्रीरोग, बाल रोग, डायबिटिज , हाडजोर्नी समस्या, छाला तथा यौनरोग लगायतको परीक्षण गरिएको सञ्जालका संयोजक शालिकराम शितल गिरीले जानाकारी दिनुभयो। ग्रामिण क्षेत्रमा रहेर आफ्नो प्रजनन स्वास्थ्य सम्बन्धि उपर्युक्त परामर्श लिन नसकेका […]