टुर दी पोखराको साइकल र्याली
पोखरा। पोखराको प्रर्दशनी केन्द्रबाट बिहान करिब ७.३० बजे सुरु भएको साइकल र्याली पोखराको महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टि, नालाकोमुख, विन्ध्यवासिनी, बगर, टुडिखेल, हरिचोक मिरुवा, भद्रकालि स्कुल, वडा कार्यालय १३, कुडंर ३२ कि.मी. अमरसिंहचोक कालिकाचोक, गौडामुख, बुद्धचोक, पृथ्बीचोक हुदै प्रर्दशनी केन्द्रमा पुगेर समापन हुने भएको छ। उक्त साइकल र्यालीमा पोखरा सहित काठमाण्डौं, धरान, नेपालगन्ज, नवलपुर लगायतबाट एक हजार […]