उम्मेदवार तथा राजनीतिक दलहरूले चुनाव प्रचार प्रसार गर्न आजदेखि पाउने
काठमाडौं मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरूले आज (बिहीबार)देखि खुला प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले यस पटकदेखि मतदानको १७ दिन अघिदेखि मात्रै चुनाव प्रचार प्रसार गर्न पाउने आचार संहिता लागू गरेकाले आजदेखि मात्र दल तथा उम्मेदवारहरुले प्रचार प्रसारका लागि जुलुस, आमसभा र कोणसभा […]