राष्ट्र संघका महासचिव गुटेरेस पोखरामा
पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस आज दिउँसो पोखरा आइपुगेका छन्।गुटेरेसलाई स्वागत गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेसहितको टोली विमानस्थल पुगेका हुन् । रेड कार्पेट र नेपाली मौलिक बाजा, गीत बजाई उनलाई स्वागत गरिएको थियो । महासचिव एन्टोनियो गुटेर्रेस अहिले नेपालको औपचारिक भ्रमणमा […]