पोखरामा आजदेखि “लिटरेचर फेस्टिभल” सुरु
पोखरा पर्यटकीय सहर पोखरामा आजदेखि दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु भएको छ। फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभल आझ बुधबार साँझ कवि नवराज पराजुली र गायक उज्ज्वल सागरको प्रस्तुतिबाट फेस्टिभलको शुभारम्भ भएको छ। फेस्टिभलमा देश–विदेशका कवि, लेखक, राजनीतिज्ञ, कलाकार, सङ्गीतकर्मीलगायत गरी दुई सय बढी विशिष्ट व्यक्तिको उपस्थिति रहने आयोजकले जनाएको छ । फेस्टिभलमा […]