डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कास्कि ३ मा रास्ट्रिय स्वतन्त्र पार्टिका योगराज पौडेलको अग्रता

कास्कि ३ मा रास्ट्रिय स्वतन्त्र पार्टिका योगराज पौडेलको अग्रता

कास्कि ३ मा रास्ट्रिय स्वतन्त्र पार्टिका योगराज पौडेलको अग्रता

पोखरा ।

कास्कि  निर्वाचन क्षेत्र नम्बर ३ को पहिलो मत परिणाम सार्वजनिक भएको छ। पोखरा महानगरपालिका वडा न. १ बाट मतगणना सुरु भएको  छ। हाल सम्म २५५६ मत गणना भएको छ।

रास्ट्रिय स्बतन्त्र पार्टिका योगराज पौडेलले सुरूवाती अग्रता लिएका छन्। प्रारम्भिक मत परिणाम अनुसार पौडेलले ९२७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका दामोदर बैरागि ८४४ ले मत पाएका छन्। गठबन्धनका साझा उमेदबार रामजि प्रसाद बरालले ३५३  पाएका छन्। रामजि प्रसाद बराल गण्डकि प्रदेश का अर्थमन्त्रि समेत हुन।

मतगणना जारी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका