जेठ २६ मा ‘नीरफूल’सँगै ‘वेलकम टु हेम्जाकोट’ रिलिज हुने
काठमाडौँ। यहि जेठ २६ गते रिलिजको लागि ‘नीरफूल’सँगै अर्को नेपाली चलचित्र ‘वेलकम टु हेम्जाकोट’ पनि थपिएको छ । रिलिज मितिसहितको पोस्टर सार्वजनिक गर्दै यो चलचित्रले नयाँ मिति तोकेको हो । यसअघि गत बर्षको तिहारमा नै रिलिज गर्ने भनिएकोमा रिलिज हुन सकेको थिएन । सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा बुद्धी तामाङ, विनोद न्यौपाने, […]