डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • नागा चैतन्य ले गरे इन्गेजमेन्ट

नागा चैतन्य ले गरे इन्गेजमेन्ट

नागा चैतन्य ले गरे इन्गेजमेन्ट

दक्षिण भारतीय चलिचत्रका चर्चित अभिनेता नागा चैतन्यले शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेका छन्।

नागा चैतन्य दक्षीण भारतीय चलचित्र उद्याेगका चर्चित कलाकार हुन भने उनि अक्किनेनी नागार्जुन का छाेरा हुन ।
उनीहरूले बिहीबार नजिकका साथीभाइ र परिवारबीच इन्गेजमेन्ट गरेका हुन्। उनिहरुकाे हरूको इन्गेजमेन्टको तस्बिर नागाका बुवा ले सामाजिक सञ्जालमा सेयर गरेका छन्।

‘हाम्रो आफ्नो छोरा नागा चैतन्यको शोभिता धुलिपालासँग इन्गेजमेन्ट घोषणा गर्न पाउँदा निकै खुशी छु। जुन आज बिहान ९ः ४२ बजे भएको हो। हामी आफ्नो परिवारमा शोभितालाई स्वागत गर्न पाउँदा निकै खुशी छौं। यस जोडीलाई धेरै बधाई,’ उनले लेखेका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार नागा चैतन्य र शोभिता धुलिपाला गत दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए भने
यसअघि उनले तामिल स्टार कलाकार सामन्थासँग केहि समय अगाडि पारपाचुके गरेका थिए । 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका