चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका उम्मेदवारको अग्रता कायमै
चितवन । चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले छ ३६७ मत प्राप्त गर्दा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले ५ हजार ३९९ मत प्राप्त गरेका छन् । यस्तै, गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार २९५ मत प्राप्त गरेका छन् । यस्तै यस्तै क्षेत्र नं २ […]