डिजिटल पत्रिका
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • मणिपाल अस्पताल प्रशासन र मृतक पक्षविच सहमति

मणिपाल अस्पताल प्रशासन र मृतक पक्षविच सहमति

मणिपाल अस्पताल प्रशासन र मृतक पक्षविच सहमति

पोखरा ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि सिर्जना भएको विवाद पाँच दिनपछि समाधान भएको छ । बिहीबार अस्पताल प्रशासन र मृतक पक्षका विचमा सहमती गर्दै दुबैले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निष्कर्षमा पुगेका हुन् ।

बिहिबार साँझ भएको सहमती अनुसार मृतक दुराको स्मृतिमा मणिपाल अस्पतालले लमजुङको सुन्दर बजारमा १० वर्षसम्म प्रत्येक वर्ष बिशिष्टिकृत चिकित्सकबाट नि–शुल्क स्वास्थ्य शिविर संचालन गर्ने, सिफारिसका आधारमा अल्पसंख्याक दुरा जातीका गरिब तथा विपन्न परिवारका बिरामीको उपचार निशुल्क गराउने, मृतक सुक माया दुराको मृत्यूको सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रकृया खुल्ला राख्दै आजैका मितिबाट दुबै पक्षबाट सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमती भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका