डिजिटल पत्रिका
मङ्लबार, चैत्र २५, २०८१
  • होमपेज
  • नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो

नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो

नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो

अमेरिकामा जारी टी–२० आई सिरिजको दोस्रो खेलमा नेपालले सुपर ओभरमा अमेरिकालाई पराजित गरेको छ।

 

निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि सुपरओभरमा पुगेको खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको हो। यस सँगै नेपालले सिरिजका तीन खेलमध्ये दुई खेलमा विजय हासिल गरेको छ।

टस जितेर ब्याटिङ्ग रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १७० रन जोडेको थियो। १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाई १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका