डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • मुस्ताङबाट प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित

मुस्ताङबाट प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित

मुस्ताङबाट प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित

पोखरा।

प्रदेश सभाका दोश्रो विजेता पनि नेपाली काँग्रेसका रहेका छन् । मुस्ताङको २ मा नेपाली काँग्रेसका उम्मेदवार विकल शेरचन निर्वाचित भएका हुन् ।

शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । काँग्रेसका शेरचनले २ हजार ७२३ मत ल्याएका छन् । एमालेका गौचनले भने २ हजार ५६५ मत पाएका छन् ।

यसकासाथै मुस्ताङबाट प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभामा योगेश गौचन र प्रदेशसभा ९१० मा कांग्रेसकै नम्डु गुरुङ विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका