पाँच दलका स्वार्थ पाँच तिर फर्किएका छन् : उम्मेदवार मनबहादुर गुरूङ
पोखरा। नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनबहादुर गुरूङले जनताले पाँच तिर फर्किएको गठबन्धन होइन, एमालेको बलियो नेतृत्व चाहेको बताए । सोमवार पोखरा -३१ बेगनासका स्थानीयको घरदैलोका क्रममा उनले जनताले स्वार्थको हैन, सिद्धान्तमा चल्ने पार्टी खोजेको भन्दै त्यो पार्टी एमाले नै भएको दावी गरे । गुरूङले भने,‘पाँच दलका स्वार्थ पाँच […]