कृषि, पर्यटन र पुवार्धार नै सम्बृद्ध माछापुच्छ्रेको आधार – बराल
पोखरा । आगामी मंसिर चार गर्ने हुने प्रतिनिधि सभा निर्वाचनमा कास्कीको क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार रामजीप्रसाद बरालले माछापुच्छ्रे गाउँपालिकाको विकासको लागि आफुले नयाँ अवधारणा अवलम्बन गर्ने बताएका छन् । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री समेत रहेका बरालले माछापुच्छ्रेको विकासका लागि कृषि, पर्यटन र पुर्वाधार विकासमा नयाँ अवधारणा लागु गरेर उक्त ठाउँको विकास […]