डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • जनताको आबश्यकता मेरो प्राथमिकता – किशोरदत्त बराल

जनताको आबश्यकता मेरो प्राथमिकता – किशोरदत्त बराल

जनताको आबश्यकता मेरो प्राथमिकता – किशोरदत्त बराल

पोखरा ।

कास्कि प्रतिनिधि सभा  क्षेत्र न १ का नेपालि काङ्ग्रेसका उम्मेदवार किशोरदत्त बरालले पोखरा महानगरपालिका वडा न २८ को स्याङ्खूुदि,कडेल गाउँ र ओख्लेमा आयोजित काेणसभामा बोल्दै शिक्षा, स्वास्थ्य र विकासका साथै समृद्दिका लागि आफु चुनावमा होमिएको बताए ।राजनीतिमा शुद्दता, कृषिमा विकास र शिक्षा प्रणालीमा सुधार पनि आफ्नो चुनावी प्रतिवद्दता भएको उम्मेदवार बरालले विश्वास दिलाए ।

“सबैका नाम र बस्ने ठाउ नै भनेर सबैलाइ” चिन्दिन होला तर जनताका समस्यालाइ  नजिकबाट चिनेको छु। गठबन्धनको पक्षमा जनलहर रहेको दाबि गर्दै कुनै पनि शक्तिले हल्लाउन नसक्ने र जनताका समस्याको समाधान गठबन्धनले नै गर्ने भएकोले गठबन्धनका उम्मेदवार लाइ जिताउनु पर्ने बताए।

प्रदेश सभाका प्रत्यक्ष तर्फका उम्मेदवार दिपक गुरुङ माईलाले नेपाली कांग्रेसले युवाका लागि अवसरको ढोका जहिले खुला राखेको यथार्थ स्वीकार्नु पर्नेमा जोड दिदै मुलुकको विकास र समृद्धि आफ्नो चुनावी एजेण्डा भएको बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका