ओलीका कारण प्रधानमन्त्री हुन बाध्य भएको हुँ : देउवा
१७ कात्तिक, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुन बाध्य भएको बताएका छन् । बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान जोखिममा परेको भन्दै संविधानको रक्षा गर्न गठबन्धन भएको र आफू प्रधानमन्त्री बनेको बताए । ‘मेरो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री भएको हुँ’, […]