कुन कुन पार्टीले कसलाई बनाउंदैछन समानुपातिक सांसद ?
काठमाडौं, नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातितर्फ सांसदको नाम टुंगो लगाएको छ । केन्द्रले १४ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो । माओवादीले खसआर्यमा हितराज पाण्डे, विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्माको नाम सिफारिस गरेको छ । यस्तै आदिवासी जनजातितर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङको नाम […]