जनताको आबश्यकता मेरो प्राथमिकता – किशोरदत्त बराल
पोखरा । कास्कि प्रतिनिधि सभा क्षेत्र न १ का नेपालि काङ्ग्रेसका उम्मेदवार किशोरदत्त बरालले पोखरा महानगरपालिका वडा न २८ को स्याङ्खूुदि,कडेल गाउँ र ओख्लेमा आयोजित काेणसभामा बोल्दै शिक्षा, स्वास्थ्य र विकासका साथै समृद्दिका लागि आफु चुनावमा होमिएको बताए ।राजनीतिमा शुद्दता, कृषिमा विकास र शिक्षा प्रणालीमा सुधार पनि आफ्नो चुनावी प्रतिवद्दता भएको उम्मेदवार बरालले विश्वास दिलाए […]