गगन थापाको प्रचार विश्व प्रसिद्धआइफल टावरबाट
शनीवार एक हुल युवाहरु विश्व प्रसिद्द फ्रान्सको आइफल टावर (आफल धरहरा) पुगे । केहिबेर सल्बलाए । झोलाबाट केहि पोस्टर निकाले । पोस्टरमा लेखिएको थियो ‘माई ओन्ली होप गगन फर पि एम, भोट फर गगन थापा, भोट फर नेपाली कांग्रेस ।’ तिनको सन्देशमा ‘मेरो एक मात्र आशा प्रधानमन्त्रीमा गगन थापा, गगन थापालाई भोट, नेपाली कांग्रेसलाई मत […]