नेपाल सरकार लगानी बोर्ड सीईओमा आवेदन खुला
२७ साउन, काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुला गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सो पदका लागि आवेदन खुलाएको हो । यसअघिका कार्यकारी प्रमुख सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन माग गरेको हो । अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य शास्त्र, कानुन, इन्जिनियरिङ वा विकास सम्बन्धी विषयमा स्नातकोत्तर तह […]