डिजिटल पत्रिका
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • काठमाडौं-५ मा कांग्रेसका पौडेल निर्वाचित

काठमाडौं-५ मा कांग्रेसका पौडेल निर्वाचित

काठमाडौं-५ मा कांग्रेसका पौडेल निर्वाचित

काठमाडौं

काठमाडौं-५ मा नेपाली कांग्रेसको तर्फबाट प्रदीप पौडेल निर्वाचित हुनु भएको छ। उहाँ १४ हजार ७७ मत सहित विजय हुनुभएको छ।

प्रदीप पौडेलले अर्का नेकपा एमालेका चर्चित प्रतिद्वन्दी ईश्वर पोखरेललाई पराजित गर्नुभएको छ। एमालेका पोखरेलले १० हजार १७२ मत ल्याउनु भएको थियो।

काठमाडौं-५ मा कुल ४५ हजार ९८७ मत खसेको थियो। यससँगै, नेपाली कांग्रेसले प्रतिनिधी सभाको प्रतक्ष तर्फ ६ स्थानमा जित हासिल गरिसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका