डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच बालुवाटारमा भेटवार्ता

काठमाण्डौ ।

गण्डकी प्रदेशका  मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल”प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भेट गरेका छन्।

भेटका क्रममा उनीहरूबीच एकअर्काबीच बधाई आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मङ्गलबार प्रतिनिधिसभाको अत्यधिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका थिए भने नेकपा एमाले संसदीय दलका नेता अधिकारी एमाले सहित माओवादी केन्द्र, राप्रपा र स्वतन्त्त एक सांसदको समर्थनमा मुख्यमन्त्री निर्वाचित भएका हुन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका