डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • पूर्वगृहमन्त्री खाँडलाई लगियो सरकारी वकिलको कार्यालय

पूर्वगृहमन्त्री खाँडलाई लगियो सरकारी वकिलको कार्यालय

पूर्वगृहमन्त्री खाँडलाई लगियो सरकारी वकिलको कार्यालय

जेठ १,काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई प्रहरीले सोमबार पनि बयानका लागि सरकारी वकिलको कार्यालय, बबरमहल लगेको छ । पूर्वगृहमन्त्री खाँडलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार चार दिनको म्याद थप गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका