डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • आज आईसिसि विश्वकप क्रिकेटमा नेपाल र नेदरल्याण्ड भिड्दै

आज आईसिसि विश्वकप क्रिकेटमा नेपाल र नेदरल्याण्ड भिड्दै

आज आईसिसि विश्वकप क्रिकेटमा नेपाल र नेदरल्याण्ड भिड्दै

पोखरा।आईसिसि टि २० विश्वकपमा नेपालले आज नेदरल्याण्डको सामना गर्दैछ । नेदरल्याण्डसँग प्रतिष्पर्धा गर्दै नेपालले विश्वकपको शुरुवात गर्नेछ ।

खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट अमेरिकामा शुरु हुनेछ । आजको खेल जित्दै नेपाल उच्च मनोबल कायम गर्न चाहन्छ ।

समूह डिमा रहेको नेपालसँगै समूहमा श्रीलंका, बंगलादेश, दक्षिण अफ्रिका र नेदरल्याण्ड रहेका छन् । नेपाल १० वर्षपछि टि २० विश्वकपमँ खेल्न लागेको हो । दुई वटा खेल अमेरिकामा खेलिसकेपछि नेपाली टोली अरु दुई खेल खेल्न वेस्टइण्डिज जानेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका