डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • साफ यू–२० च्याम्पियनसिप: बंगलादेशसँग श्रीलंका पराजित, नेपाल सेमिफाइनलमा

साफ यू–२० च्याम्पियनसिप: बंगलादेशसँग श्रीलंका पराजित, नेपाल सेमिफाइनलमा

साफ यू–२० च्याम्पियनसिप:  बंगलादेशसँग श्रीलंका पराजित, नेपाल सेमिफाइनलमा

मंगलबार भएको साफ यू–२० च्याम्पियनसिप खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेकाे छ । याे सँगै नेपाल समूह चरणको एक खेल अगावै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेको थियो।

श्रीलंका पहिलो खेलमा नेपालसँग पराजित भएको थियो। दुवै खेलमा पराजित भएसँगै श्रीलंका समूह ‘ए’ बाट अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले आफ्नो समूहको दोस्रो खेल भदौ ६ गते बंगलादेशसँग खेल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका