डिजिटल पत्रिका
शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • रिडी पावरको ४० प्रतिशत बोनस शेयर घोषणा

रिडी पावरको ४० प्रतिशत बोनस शेयर घोषणा

रिडी पावरको ४० प्रतिशत बोनस शेयर घोषणा

रिडी पावर कम्पनी लिमिटेडको (RIDI) ले आर्थिक बर्ष २०७९/७९ को संचित मुनाफाबाट ४० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। कम्पनीको संचालक समितिको आज बिहान ११:०० बजे बसेको बैठकले सो सम्बन्धी निर्णय गरेको हो।

रिडी पावरले चुक्ता पूँजी रु १ अर्ब १० करोड ६३ लाख ५८ हजारको ४०% बोनस शेयर र कर प्रयोजनका लागि २.१०% नगद लाभांश प्रस्ताव अघि सारेको छ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्वीकृती तथा आगामी बार्षिक साधारण सभाले अनुमोदन परेपश्च्यात वितरण गरिनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका