डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कास्की २ मा भट्टराईलाई १४ सयको अग्रता

कास्की २ मा भट्टराईलाई १४ सयको अग्रता

कास्की २ मा भट्टराईलाई १४ सयको अग्रता

पोखरा ।
कास्की क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराईले अग्रता कायम गरेकी छन् । उनले १ हजार ४ सय ३६ मतको अग्रता कायम गरेकी हुन् ।

पछिल्लो मत परिणाम अनुसार भट्टराई  ६ हजार ९ सय ३० ल्याउदा राष्ट्रिय स्वतन्त्र  पार्टीका माधवप्रसाद कँडेलले पछ्याइरहेका छन् । कँडेलले ५ हजार ४ सय ९४ मत पाएका हुन् ।

तेस्रो स्थानमा सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रीनाथ बराल  छन् । उनको  ३ हजार ८ सय १५  मत छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका