डिजिटल पत्रिका
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • एनएमबि बैंकको नगद लाभांश घोषणा

एनएमबि बैंकको नगद लाभांश घोषणा

एनएमबि बैंकको नगद लाभांश घोषणा

काठमाडौं

एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएकोे छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट करसहित हाल कायम चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ २४ पैसा को  ८.२५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एनएमबिको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । एनएमबिले अघिल्लो वर्ष भने १२.५% बोनस सेयर र ३.३% नगद लाभांश वितरण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका