डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त,आजै सपथ हुने

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त,आजै सपथ हुने

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त,आजै सपथ हुने

पोखरा ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेकपा एमाले नेता खगराज अधिकारीलाई संविधानको धारा १६८ को उपधार २ बमोजिम गण्डकीको मुख्यमन्त्रीमा नियूक्ति गरेका छन ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको गरि (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्तको दाबी पेश गरेका थिए ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ (१) बाट चुनाव जितेका हुन् ।अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्तीसँगै सपथ कार्यक्रम पनि आजै हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका