डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • टिकटकमाथिको प्रतिबन्ध हटाउने बिषयमा छलफल

टिकटकमाथिको प्रतिबन्ध हटाउने बिषयमा छलफल

टिकटकमाथिको प्रतिबन्ध हटाउने बिषयमा छलफल

नेपालमा सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने छलफलमा सरकार जुटेको छ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार टिकटकमाथिको प्रतिबन्ध हटाउने छलफलमा सरकार जुटेको हो।

सचिवालय स्रोतले भन्यो, ‘टिकटकमा अराजकता उतिकै छ। तर सबै ठाउँबाट खोल्नका लागि आवाज उठिरहेको छ। टिकटक खोलेपछि कसरी नियमन गर्ने भन्ने विषयमा छलफल भइरहेकाे छ।’

पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले विसं २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका