डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • उत्तर कोरियाको १८० लडाकू विमान हावामा, दक्षिण कोरियाले उठायो यस्तो कदम

उत्तर कोरियाको १८० लडाकू विमान हावामा, दक्षिण कोरियाले उठायो यस्तो कदम

उत्तर कोरियाको १८० लडाकू विमान हावामा, दक्षिण कोरियाले उठायो यस्तो कदम

दक्षिण कोरियाले उत्तर कोरियासँगको सीमामा पछिल्लो ४ घण्टामा १८० वटा लडाकु विमान हावामा देखेको दाबी गरेको छ । दक्षिण कोरियाको सेनाले स्थितिसँग जुध्न आफ्ना लडाकु विमानहरू तैनाथ गर्न थालेको जनाएको छ ।

समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार सेनाले एक विज्ञप्तिमा उत्तर कोरियाली विमान सीमाको २० किलोमिटर भित्र गइरहेको बताएको छ । जवाफमा, ८० दक्षिण कोरियाली विमानहरू तैनाथ गरिएको थियो । सेनाले बताए अनुसार उनका करिब २४० विमानले अमेरिकासँग युद्ध अभ्यासमा भाग लिएको छ ।

गत महिना पनि दक्षिण कोरियाले सीमा नजिकै उत्तर कोरियाका दशवटा विमान उडेको देखेपछि आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो ।

बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका