डिजिटल पत्रिका
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • रवि लामिछाने ठग हो भनेर प्रमाणित गर्न सक्छु : डा. मुकुल ढकाल

रवि लामिछाने ठग हो भनेर प्रमाणित गर्न सक्छु : डा. मुकुल ढकाल

रवि लामिछाने ठग हो भनेर प्रमाणित गर्न सक्छु : डा. मुकुल ढकाल

७ भदौ, काठमाडौं ।  रास्वपा निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । sharethis sharing button

पार्टीको भदौ ५बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । दोस्रोपटक स्पष्टीकरणका लागि पठाइएको पत्रको जवाफ फर्काउँदै ढकालले सभापति लामिछाने माथि प्रतिप्रश्न गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका