डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • दुर्गा प्रसाईं रिहाइको लागी माइतीघरमा प्रदर्शन

दुर्गा प्रसाईं रिहाइको लागी माइतीघरमा प्रदर्शन

दुर्गा प्रसाईं रिहाइको लागी माइतीघरमा प्रदर्शन

८ असोज। साइबर अपराध आरोपमा अनुसन्धानका लागि पक्राउ परेका दुर्गा प्रसाईंलाई स- सम्मान  रिहाइको माग गर्दै काठमाडौं काे माइतिघरमा प्रदर्शन भएको छ ।

मंगलबार दिउँसो एक समूहले राष्ट्रिय झण्डासहित माइतीघरको सडकमा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले प्रसाईंलाई रिहा गर्न माग गरेका छन् ।

प्रसाइ बिगत केहि समय यता राष्ट बचाउ अभियान चलाउँदै आएका छन भने बिभिन्न ब्यक्ति तथा बिषयमा टप्पणी गरि बिबादमा आइरहन्छन । र उनै प्रसाइ बिरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले उजुरी दिएकी थिइन र साेहिकाे आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

उनी विरामी भएका कारण वीर अस्पतालमा भर्ना भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका