डिजिटल पत्रिका
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • कास्की क्षेत्र नं १ मा मनबहादुर गुरुङको अग्रता कायमै

कास्की क्षेत्र नं १ मा मनबहादुर गुरुङको अग्रता कायमै

कास्की क्षेत्र नं १ मा मनबहादुर गुरुङको अग्रता कायमै

पोखरा

कास्की क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार मनबहादुर गुरुङले ५हजार ८०६ मत सहित अग्रता बनाउँदा नेपाली काग्रेसका किशोरदत्त बरालले पाँच हजार ५२ मत पाउनुभएको छ । यसैगरी सोही क्षेत्रको प्रदेशभा १(२)मा नेकपा एमाले बेदबहादुर गुरुङले ६ हजार ११ मत सहित अग्रता बनाउँदा नेपाली काग्रेस दिपक गुरुङ माइला ५ हजार ३७५मत सहित पछ्याइरहनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका